चुनौती बनेका सडक बालकहरुधरानको सडकमा थोत्रे बोरा लिएर प्लाष्टिक र फलाम खोज्ने मध्ये २२ जना सडक बालकहरु परिवारमा पुनर्स्थापना हुन नसकेको रिपोर्ट र्सार्वजनिक भइसकेको छ । उनीहरुको घर धरानमै भए पनि घर नगएको र परिवार संग भेटघाट नगरेको सरदर सात आठ बर्ष भइसकेको छ । सडक जीवन विताउने सवै सडक बालकहरु अत्यन्त्यै पिछडिएको, गरिव र अशिक्षित परिवार बाट आएका छन् । यहां गरिवी र अभावको कारण उनीहरु परिवार छाडेर सडक जीवन विताउन बाध्य भएको देखिए पनि यही मात्र तर्कलाई सम्पूर्ण कारक तत्व मान्न सकिन्न । रहर त पक्कै होइन सडक जीवन विताउनु । गजबको तथ्य यस्तो पनि छ, सडक जीवन विताउने मध्ये तीन जोडी दाजुभाई तीन परिवारबाट आएका छन् । |
|
|
|
|
|
|
Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon. Thank You !!! |