ब्रिटिस गोर्खा सैनिकहरुको सम्झनामा धरानबाट उत्तर दिशा तिर पर्ने विष्णु पादुका गा. वि. स. को डाडामा ब्रिटिस गोर्खा मेमोरियल पार्क निमार्ण कार्य भैरहेकोछ ।
यस पार्कमा पिकनिक स्पट, स्वीमिङ्गपुल, झरना लगायत विशेष गरेर बच्चाहरुको लागी चिल्डेन पार्क र चिडियाघर पनि बनाइदैछ । धरानको भानुचोक बाट झण्डै १० कि.मि. टाढा रहेको यस पार्कबाट धरान, इटहरी र चतराको सबै भाग हेन सकिन्छ । यस पार्कमा ब्रिटिस सरकार बाट भि. सि. पदक प्राप्त गरेका १३ जना सैनिकहरुको सम्झनामा १३ वटा हट (टहरा) पनि बनाइनेछ ।
यस पार्क सम्म आइपुग्न गाडिको लागी कच्ची बाटोको सुविधा भएता पनि हिडेर यस पार्क आउनुको मज्जा पनि बेग्लै नै हुन्छ । त्यस्तै गरेर यहाबाट उत्तर तिर पर्ने कोकाहा खोलाको द्रिश्यपान गर्नका साथै क्षण-क्षण मा परिवर्तन भैरहने मौसमले यहा आउनेहरुलाई यस पार्कले भेडेटारलाई नै बिर्साउनेछ ।
![]() |
निमार्णधिन अवस्थामा रहेको गेट |
![]() |
पार्क भित्र रहेको वेलको रुख |
![]() |
पार्कको नक्सा |
![]() |
पार्कको डाडा बाट देखिएको र्सर्दु खोला र सुन्दर धरान |
![]() |
पार्कको डाडा बाट देखिएको र्सर्दु खोला र सुन्दर धरान |
![]() |
बगैचामा रहेको Gladiolus फुल |
Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon. Thank You !!! |
Comments
dherai ramro kam ho Reply | Reply with quote | Quote
indian army ko bahadur sipahi ko family ko lagi chain chuttai indian park banaune yojana pani cha ki?
sorry i know it\'s all bussiness but got to be reasonable. no offence pls
many thanks
sandesh Reply | Reply with quote | Quote
finally
dharane
realize,
that
now
it
time
to
give
respect… Reply | Reply with quote | Quote
ABA YAUTA AIRPORT KO KAMI CHHA TYAS LAI PANI HAMI ESTHANIYA TAHA BATAI PURA GARNEY PRAYASH GARNU PARCHHA ,COZ AS WE KNOW OUR GOVERNMENT IS ALWAYS NEGLECTING US.
KEEP IT UP DHARENEY'S Reply | Reply with quote | Quote