गित
फूलहरुको संसार जोतेर का“डाको विज छरीछौं
सागरमाझ मलाई खसाली तिमी साघु तरीगइछौं
फर्की आउछु त्रि्रै निम्ति भनि रुदै विदा माग्यौ म आउनेजाने गोरेटोमा पर्खि बस्नु है भन्यौ आउन त आयौ तर निकै वदलीएर आयौ आ“सु दिइ मलाई, सिउ“दो सजाई संघार नाघीगइछौं |
|
|
Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon. Thank You !!! |